logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचन 


अंकुरण खबर
975
Shares

नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन् ।

बिहिवार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्द समूहनै विजयी भयो   ।

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।

यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाए ।