logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान :नवौं राष्ट्रिय खेलकुद


अंकुरण खबर
962
Shares

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

एथ्लेटिक्समा आज कूल ७ स्वर्णकाे छिनाेफानाे हुनेछ ।