logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोनाले बिलबाओलाई ४-० ले हरायो


अंकुरण खबर
2.106K
Shares

बार्सिलोनाले आइतबार एथलेटिको बिलबाओलाई ४–० ले हराएको छ ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी पनि तीन अंकमा छोट्याएको छ ।

पोलिस स्ट्राइकरले बार्सिलोनाका लागि खेलको तेस्रो तथा आकर्षक गोल गरे ।

उनकै पासमा ओसमन डेम्बेलेले पहिलो गोल गरे । सर्बियो रोबर्टोले दोस्रो गोल गरेपछि फेरान टोरेसले खेलको अन्त्यतिर चौथो थपे ।