logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

फिफा विश्वकपमा फ्रान्स विजयी


अंकुरण खबर
1.391K
Shares

साबिक विजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । उसले समूहञडीझअन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई ४(१ ले हराउँदै विजयी सुरूवात गरेको हो ।

कतारको दोहास्थित अल जनुब स्टेडियममा फ्रान्सलाई सहज जित दिलाउन ओलिभर जिरुडले दुई तथा एड्रिन राबिओट र केलियन एम्बाप्पेले एकर एक गोल गर्दा अस्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे ।

खेलमा सुरूवाती अग्रता भने अस्ट्रेलियाले लिएको थियो ।