logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जा २ मा गुरुङको अग्रता कायमै


अंकुरण खबर
1.586K
Shares

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

उनले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पारेकी छन्।

कांग्रेसका गुरुङले २२ हजार १२० मत पाउँदा एमालेकी अर्यालको २० हजार ४९ मत पाएकी छन्।