logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा


अंकुरण खबर
1.391K
Shares

विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पोल्यान्डलाई ३/१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
फ्रान्सको सहज जितमा स्टार स्ट्राइकर केलिएन एम्बाप्पेले २ गोल गरेका थिए।

पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप २ गोल गरेको थियो। पहिलो हाफमा दुबै टिमले गोलका राम्रा मौका सिर्जना गरेपनि खेलमा अग्रता भने फ्रान्सले लिएको थियो।