logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुँदै बिदा भए रोनाल्डो


अंकुरण खबर
1.924K
Shares

कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्।

शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए।

रोनाल्डो दोस्रो हाफमा मैदान छिरे पनि नतिजा बदल्न सकेनन् र विश्वकपबाटै बिदा भए।