logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र बंगलादेश बराबर


अंकुरण खबर
2.34K
Shares

दोस्रो मैत्रीपूर्ण फुटबलमा आइतबार नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको छ ।

दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न हाल नेपाली टोली बंगलादेश भ्रमणमा छ । नेपाली टोलीले आगामी एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

यसअघि खेलिएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पहिलो मैत्रीपूर्ण खेलको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल गरेकी थिइन् ।