logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय टोलीबाट ज्ञानेन्द्रको सन्न्यास


अंकुरण खबर
2.236K
Shares

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यास लिएका छन् । विगत १८ वर्षदेखि उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीमा थिए ।

उनले शुक्रबार बिहानै सबैलाई विशेष उपस्थितिका लागि आग्रह गरेका थिए । नक्सालमा आयोजित पत्रकार सम्मेलनमा लगभग सबैले उनले सन्न्यासको घोषणा गर्ने अनुमान गरिसकेका थिए ।

सन् २००६ मा आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध सिनियर टोलीबाट डेब्यु गरेका मल्लले सन्न्यासको उचित समयको प्रतीक्षा गरेको जनाए ।