logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितले लिए पाँचौं विकेट


अंकुरण खबर
1.326K
Shares

एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले पाँचौं विकेट लिएका हुन्। ललितको यो खेलमा व्यक्तिगत दोस्रो विकेट हो।उनले हङकङका लाई एजाज खानलाई ७ रनमा आउट गरे। यसअघि करण केसीले नेपालका लागि १ विकेट लिए।टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रिएको हो। हङकङले ११.२ ओभरमा ५ विकेटको क्षतिमा ७६ रन बनाएको छ।