logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन


अंकुरण खबर
403
Shares

काठमाडौँमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।