logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

माओवादीको स्थायी समिति बैठक भोलि बस्ने


अंकुरण खबर
1.313K
Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलो बस्ने भएको छ ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ ।

बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ ।