logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

युभेन्ट्सको सहज जित


अंकुरण खबर
2.21K
Shares

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स इन्टर मिलानलाई हराएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन एड्रियन राबिओट र निकोलो फागीओलीले एक–एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।