logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अमेरिका र वेल्सले अङ्क बाडे


अंकुरण खबर
1.69K
Shares

फिफा विश्वकप फुटबलमा अमेरिका र वेल्सले अङ्क बाडेका छन्।

अहमद बिन अली रंगशालामा मङ्लबार भएको खेलमा अमेरिका र वेल्सबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। अमेरिकाको लागि अमेरिकाको लागि तिमोथी वेहले गोल गरे । वेल्सको लागि भने ग्यारेथ बेलले गोल गरे।

खेलको ३६ औँ मिनेटमा तिमोथीले गोल गर्दैँ अमेरिकालाई सुरुवाती अग्रता दिलाए । खेलको ८२ औँ मिनेटमा वेल्सले पाएको पेनाल्टीलाई बेलले गोलमा परिणत गरे। ६४ वर्षपश्चात विश्वकप खेलेको वेल्सलाई सो गोलले खेलमा पुनरागमन गरायो।