logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कतार विश्वकपः नेदरल्यान्ड्सको विजयी शुरुआत


अंकुरण खबर
1.339K
Shares

नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी शुरुआत गरेको छ ।
दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २–० ले हराउँदै नेदरल्यान्ड्सले सुखद शुरुआत गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुवै गोल गरेको थियो ।