logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इंग्ल्यान्ड क्वाटरफाइनलमा


अंकुरण खबर
1.313K
Shares

अन्तिम १६ को खेलमा सेनेगललाई ३/० ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो।

 

अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो। इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे।