logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेस्सीसँग झगडा गर्ने रेफ्री कतार विश्वकपबाट निकालिए


अंकुरण खबर
2.327K
Shares

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीसँग झगडा गर्ने रेफ्रीलाई निष्कासन गरिएको छ । फिफाले रेफ्री माटेउ लाहोज कारबाही गर्दै निष्कासन गरेको हो ।

लाहोजको मेस्सीसँग झगडा भएको थियो  ।अर्जेन्टिनाका कप्तान मेस्सीले लाहोजविरुद्ध उजुरी दिएपछि फसफाले कारबाही गरेको हो ।

रेफ्रीका धेरै निर्णयका कारण मैदानमा झडपको अवस्था समेत भएको थियो ।