logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


अंकुरण खबर
2.574K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त एक सांसदको चुनाव साथै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने साथै राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकबारे छलफल भएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष एवम् एकजना सांसदको पद रिक्त रहेको छ ।