logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल आज साउदी अरेबियासँग खेल्दै


अंकुरण खबर
1.794K
Shares

ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल आज साउदी अरेबियासँग भिड्दैछ ।
खेल मध्यान्न पौने १२ बजे अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार बेहोरेको छ । २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।