logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपा केन्द्रीय समिति बैठक १७ माघदेखि


अंकुरण खबर
780
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको पूर्ण बैठक १७ माघदेखि बस्ने भएको छ ।

प्रत्येक तीन महीनामा बस्ने केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाइएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

जेठमा तोकिएको महाधिवेशनको तयारीबारे समेतमा छलफल हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।