logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व विश्व नम्बर मारिया सारापोभा क्रोएसियाकी डोना भिकिचसँग पराजित


अंकुरण खबर
754
Shares

क्रोएसियाकी डोना भिकिचसँग पराजित हुँदै पूर्व विश्व नम्बर मारिया सारापोभा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् ।

मेलबर्न पार्कमा आज बिहान भएको खेलमा विश्व वरियतामा १९ औं स्थानकी डोनासँग ६–३ र ६–४ पराजित हुँदै सारापोभा प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

सारापोभाले सन् २००८ मा अष्ट्रेलियन ओपन जितेकी थिईन् ।