logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

एक महिनाको तलव कोरोना कोषमा जम्मा गर्न सांसदहरुलाई गगन थापाको आग्रह


अंकुरण खबर
910
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै सांसदहरुलाई एक महिनाको तलव सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

सोमबार विहान थापाले आफ्नो ट्वीटर ह्यान्डलमार्फत सांसदहरुलाई यस्तो आग्रह गर्दै गरेका हुन् । उनले जसले जहाँबाट जति सकिन्छ यो कोषमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

यस्तो छ, उनको ट्वीट: