logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना रोकथाम कोषलाई दिने


अंकुरण खबर
845
Shares

क्रिकेट खेलाडी संघ नेपालले यस वर्ष गर्ने भनिएको क्रिकेट अवार्डको सबै पुरस्कार रकम कोरोना रोकथाम कोषलाई दिने भएको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै पाँच विधाको अवार्डको पुरस्कार रकम बराबरको ४ लाख ६२ हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

अब क्रिकेट अवार्ड सन् २०२१ मा मात्र हुनेछ ।