logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित


अंकुरण खबर
1.729K
Shares

कोरोना भाइरसको प्रकोपका कारण यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ । बुधबारको बैठकपछि युईएफएले  यो निर्णय गरेको जनाइएको छ ।