logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ


अंकुरण खबर
1.313K
Shares

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डकी ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पक्राउ गरेको छ ।

उनलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । कुमाललाई बिरामी भएर लामो समयदेखि घरमै आराम गरिरहेका बेला केही दिनअघि गिरफतार गरिएको नेकपाले जनाएको छ ।

कोरोना महामारीले देश आक्रान्त बनिरहेको बेला घरमा बसिरहेका व्यक्तिलाई गिरफ्तार गरेको भन्दै नेकपाले असन्तुष्टि व्यक्त गरेको छ ।