logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गगन थापाको आग्रह : सांसदहरुको तलब काटेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिऔ


अंकुरण खबर
1.742K
Shares

नेपाली काँग्रेसका सांसद एवं पूर्व स्वास्थ्यकमन्त्री गगन थापाले ड्युटीमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिन सरकारसँग माग गरेका छन्।

कामविहिन रहेको संसदका सबै सदस्यहरुको तलब कटौती गरेर कोरोना भाइरसको रोकथामका लागि जोखिम मोलेर खट्नेहरुलाई दिन थापाले माग गरेका हुन्। पछिल्लो समय सरकारले भत्ता उपलब्ध गराउने जनाए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

प्रहरी संगठनले जुनियर देखि सिनियर सबै अधिकृतको केहि तलब काटेर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपछि विरोध भइरहेको छ।

नेता थापाले पनि ट्वीटरमा यस्तो ट्वीट गरेका छन्: