logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

श्रममन्त्री यादव अस्पताल भर्ना


अंकुरण खबर
2.08K
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव अस्पताल भर्ना भएका छन् ।

आइतबार बिहान छातीमा समस्या देखिएपछि मन्त्री यादव बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

उनको अवस्था सामान्य रहेको पारवारिक स्रोतले जानकारी दिएको छ ।