नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय सेना (गोर्खा रेजिमेन्ट) व्यवस्था यथाशीघ्र खारेज गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले शनिवार एक विज्ञप्ति सार्वजनिक गर्दै असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको नीतिविपरित रहेको जनाउँदै यस्तो व्यवस्था खारेजीको माग गरेको हो ।
पार्टीले युवाहरूलाई भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न समेत अपिल गरेको छ ।
यस्तो भनिएको विज्ञप्तिमा:
