उपत्यका लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञारलडकाउन जारी रहेका बेला मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे नियमित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।