logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नादेझ्दा कप फुटबलको पहिलो हाफमा नेपाल ताजिकिस्तानसँग बराबरीमा रोकियो


अंकुरण खबर
832
Shares

काठमडौं – किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको अन्तिम लिग खेलमा नेपालले अहिले ताजिकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ताजिकिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।