logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
819
Shares

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा २१ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ३५ जना गरी ५६ जना कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५७८६ पुगेको छ ।