logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.456K
Shares

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ।