logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको सम्बोधन


अंकुरण खबर
1.404K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् ।

आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् । उनले प्रतिनिधि सभा विघटन गरिएको र निर्वाचन तोकिएको पनि बताएका छन् । आफ्नो सरकारले तिब्र गतिमा काम गरिरहेको समय आफूविरुद्ध पार्टीमा गुटबन्दी गरिएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए । उक्त कदम सच्याउन नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल र जसपालगायत दलले माग गरिरहेका छन् ।