logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा


अंकुरण खबर
1.859K
Shares

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्दको घोषणा गरेको छ ।

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो ।

नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए । विप्लव समूहका जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा भोलि (शनिबार) बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।