logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लिग : आर्मी र वालिङ नगरपालिका भिड्दै


अंकुरण खबर
1.547K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्न लागेका हुन् । आर्मी र वालिङबीचको खेल आज  बिहान ११:३० बजे शुरु हुनेछ ।

वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ । वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।