logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदीय दलको बैठकमा उपस्थित नहुने नेपाल-खनाल पक्षका सांसदलाई स्पष्टीकरण सोधिने


अंकुरण खबर
728
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकमा उपस्थित नहुने सांसदहरु आत्मआलोचनासहित नआएमा स्पष्टीकरण सोधिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा उपस्थित नहुने वरिष्ठ नेताद्वय नेपाल-खनाल पक्षका सांसद आत्मआलोचनासहित नआएमा स्पष्टीकरण सोधिने भएको हो ।

यस्तै, आजको बैठकले पार्टीको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । २७ जना सांसदहरु सदस्य रहने उक्त बोर्डबाट विधान संशोधनका लागि ३ जनाको कार्यकदल समेत गठन गरिएको छ ।