logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.521K
Shares

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् ।

यस्तै साढे तीन बजे वीरगञ्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

आउँदो चैत २४ गतेसम्म चल्ने लिगमा १४ टीम सहभागी छन् ।