logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

थ्री नेसन्स् कप उचालेका नेपाली खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने एन्फाको घोषणा


अंकुरण खबर
2.782K
Shares

अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेसन्स् कप उचालेका नेपाली खेलाडीलाई थप जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले आज उक्त पुरस्कारको घोषणा गरेको हो ।

नेपाली टोलीमा २३ जना खेलाडी थ्री नेसन्स कपका लागि मैदानमा उत्रेको थियो । सोमवार बंगलादेशसँगको फाइनल खेलमा २-१ ले जित निकाल्दै नेपालले कप उचालेको थियो।

कप बिजेतालाइ ५ हजार डलर घोषणा गरिएको थियो ।