logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनासँग जुध्न सर्वदलीय बैठक गर्न राजभण्डारीको माग


अंकुरण खबर
1.092K
Shares

सांसद दिव्यमणि राजभण्डारीले फेरि फैलिएको भनिएको कोरोना संक्रमणबारे जुध्न सर्वदलीय बैठकको माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद् राजभण्डारीले सरकारले सर्वदलीय बैठक आह्वान गर्न ढिला गर्न नहुने बताए।

सांसद् राजभण्डारीले सरकारले प्रतिबद्धताअनुसार कोरोना भ्याक्सिन जनतालाई दिन नसकेको पनि बताए। उनले क्वारेन्टिन, आइसोलेसनलगायतबारे सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिएका छन्।