logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट दाङमा १५ वर्षीय विद्यार्थीको मृत्यु


अंकुरण खबर
1.352K
Shares

दाङमा कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो।

स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए। बुटवलपछि  भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।