logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बुधबार


अंकुरण खबर
741
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार केन्द्रीय कार्य समिति बैठक बोलाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले बुधबार दिनको दुई बजे बैठक बोलाएको जानकारी दिए ।

‘केन्द्रीय कार्यसमितिको २०७८ बैशाख १३ गते बस्‍ने भनिएको वैठक पीसीआर परीक्षणका कारण स्थगित भएकोमा उक्त बैठक २०७८ बैशाख १५ गते दिनको २ः०० बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा वस्‍ने भएको हुँदा पदाधिकारीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू एवं आमन्त्रीत सदस्यज्यूहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु’  मुख्य सचिवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।