logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित खड्का पदमुक्त सूचनासहित


अंकुरण खबर
793
Shares

नेकपा (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्।

नेकपा विभाजनसँगै एमाले प्रवेश गरेका उनलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको हो। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बुधबार सूचना जारी गर्दै खड्का पदमुक्त भएको जानकारी गराएका हुन्।

खड्का २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।

सूचना सहित: