logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरका सिडिओलाई कोरोना


अंकुरण खबर
793
Shares

ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण देखिएको छ।

निरौलाले आफूमा कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनी होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि निरौला उपत्यका सिडिओहरुको आज बस्ने बैठकमा उपस्थित नहुने भएका छन् ।

बैठकमा भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताएको छ ।