logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै थपिए एकैदिन ३८९३ जना कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

काठमाडौं उपत्यकामा मात्रै एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ जना, ललितपुरमा ६०१ जना र भक्तपुर जिल्लामा ५१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा  देशभर सात हजार ६ सय ६० जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मको उच्च हो ।