logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै ४१०६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
884
Shares

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४१०६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३ सय ७४, र ललितपुरमा ६ सय ४३ गरि उपत्यकामा ४ हजार १०६ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।