logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
689
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

परीक्षणका लागि हिजो स्वाब दिएका प्रधानमन्त्रीको नतिजा नेगेटिभ देखाएको हो ।

प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो ।