logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट बाँकेमा थप ३ जनाको मृत्यु


अंकुरण खबर
988
Shares

बाँकेमा उपचाररत कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत पुनर्वास-३ कञ्चनपुरका ६१ वर्षीय पुरुष, आर्मी अस्पताल राझाँमा बर्दिया बाँस गढीकी ४२ बर्षीया महिला र सोही अस्पतालमा ठाकुर बाबा ३ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो सँगै बाहिरी जिल्लाको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५१ पुगेको छ ।