logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडको उपचारमा आवश्यक पर्ने सामग्री लिन निगमका जहाज तयारी अवस्थामा


अंकुरण खबर
1.274K
Shares

कोभिड-१९ संक्रमणका कारण आक्सिजनको अभावले ज्यान गएको खबर बाहिरिरहदा नेपाल वायुसेवा निगमले अब केही दिन पछि अक्सिजन सिलिण्डर ल्याउन आफ्नो ए-३३० कलसाइनको जहाज बेइजिङ पठाउने भएको छ ।

५५० थान अक्सिजन सिलिण्डर ल्याउन जहाजलाई बेइजिङ पठाउन लागेको निगमले जनाएको छ । कोभिड संक्रमण न्यूनिकरणका लागि अन्यत्र उपलब्ध हुने आवश्यक सामग्री लिन जाहाज तयारी अवस्था राखिएको निगमले जनाएको छ ।