logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्च अदालत जानुअघि कांग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूको छलफल


अंकुरण खबर
832
Shares

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न जानुअघि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरू छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ ।