logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

उपत्यकामा थपिए २ हजार ३६७ कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा २ हजार ३६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा २ हजार ३६७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा १ हजार ७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ३६४ जनामा संक्रमण पुष्टि भएको छ ।